Mardi Khola (मर्दी खोला) Lyrics – Nepathya: Presenting the lyrics of the song “Mardi Khola (मर्दी खोला)” sung by Nepathya.
Mardi Khola (मर्दी खोला) Lyrics – Nepathya
मर्दी खोला घुम्दै आएँ है
साइँली–माइली मेलैमाजालीरुमाल चिनो दिइन् है
छुट्ने बेलैमावारि थियो रमाइलो गाउँ
पारि झरझर झरना
बसी हेर्दा चौतारी–भञ्ज्याङ
साइली घट्टमेला भरेको
सुरुरुरु सुरुरुरु पवन चल्योसाँझको बेलैमा
साइँली–माइली मेलैमा
सितको कोदो फूल खेल्न लाइरा’छ
लौलौ माया
तिमै्र्र दिन आइरा’छ
फूलसिमीलाई पर्ख तिमीलाई
आहै
पर्ख तिमीलाईकत्ति मीठो गाउने भाका
रोदीघर दोहेरी गाउँदामनको बह नसुनाउनु भन्छन्
बेथा घट्छ आफ्नोलाई सुनाउँदासलललल बही जाला
कठै बरी हाम्रो योवन
साँझको बेलैमा
साइँली–माइली मेलैमा
छुट्ने बेलैमा
साँझको बेलैमा
साइँली–माइली मेलैमा
Nepathya – Mardi Khola (मर्दी खोला) Song Details
Song: Mardi Khola (मर्दी खोला)
Singer/Lyrics/Music: Nepathya
Label: Music Nepal