
Huncha Malai Bihan (हुन्छ मलाई बिहान) Lyrics – Ani Choying Drolma: Presenting the lyrics of the song “Huncha Malai Bihan (हुन्छ मलाई बिहान)” sung by Ani Choying Drolma. The music of this song is given by Nhyoo Bajracharya.
Huncha Malai Bihan (हुन्छ मलाई बिहान) Lyrics – Ani Choying Drolma
हुन्छ मलाई बिहान त्यो क्षण
तिम्रो आँखा खुल्छ जसै,
उठ प्राण तिमी, अब जाग न लौ
अनि जाग्छ जुरुक्क जगै
सपना नबुन विपनामा, चाल बरु पाऊ
पसिना छर लौ माटोमा, रचना रच्दै जाऊ
हर्ताकर्ता तिमी यो जगको, अझ प्राण पनि
तिमी नै, अझ प्राण पनि तिमी नै
सब साहस हो, जति जे भो,
त्यो साहस तिम्रै , स्वर्ग बनाऊ या नर्कै
त्यो पनि हो तिम्रै, गर जे गर लौ जागेर गर १
हित होस् त्यसले सबकै
हुन्छ मलाई बिहान त्यो क्षण
तिम्रो आँखा खुल्छ जसै
उठ प्राण तिमी, अब जाग न लौ १
अनि जाग्छ जुरुक्क जगै ।।।

Ani Choying Drolma – Huncha Malai Bihan (हुन्छ मलाई बिहान) Song Details
Song: Huncha Malai Bihan (हुन्छ मलाई बिहान)
Singer: Ani Choying Drolma
Lyrics: Durga Lal Shrestha
Music: Nhyoo Bajracharya