Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा) Lyrics – Narayan Oli

Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा) Lyrics – Narayan Oli: Presenting the lyrics of the song “Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा)” sung by Narayan Oli. 


Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा) Lyrics – Narayan Oli

नजिकको भेटभन्दा, टाढाको सम्झना मीठो
पलभरको खुसीभन्दा, गाढा त्यो वेदना निको
नजिकको भेटभन्दा, टाढाको सम्झना मीठो ।।
एक्लो त्यो चन्द्र हेरी, धेरै कल्पने नगर्नु
हिउँदे जाडो सहँदै, बसन्त पर्खि बस्नु ।
नजिकको भेटभन्दा, टाढाको सम्झना मीठो ।।
गम्भीर सागर झैं तिमी, सधैं शान्त रहनु
दुनियाँको लहैलहैमा, बहकी दुःखी नहुनु
नजिकको भेटभन्दा, टाढाको सम्झना मीठो
पलभरको खुसीभन्दा, गाढा त्यो वेदना निको
नजिकको भेटभन्दा, टाढाको सम्झना मीठो ।।
Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा) Lyrics - Narayan Oli

Narayan Oli – Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा) Song Details

Song: Najik Ko Bhet Bhanda (नजिकको भेटभन्दा)
Singer: Narayan Oli
Lyrics: Ratna Samsher Thapa
Music: Narayan Oli